म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण भएको छ। रु ४२ लाखको लागतमा करिब ३०० जना क्षमताको सामुदायिक भवन निर्माण भएको हो। भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु १५ लाख र रघुगङ्गा गाउँपालिकाबाट रु २० लाख बजेट विनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष विप्रसाद पुनले जानकारी दिए। दर्मीजा प्रभावित क्षेत्र रहेको माथिल्लो राहुघाट […]