काठमाडौं– एयर इन्डियाको विमान पाइलटले जानाजानी दुर्घटना गराएको हुन सक्ने विज्ञले दाबी गरेका छन् । २४१ यात्रुको ज्यान लिने दुःखद एयर इन्डिया दुर्घटनाको ताजा फोरेन्सिक प्रमाणले चालक दलको कार्य नै दुर्घटनाको ‘पूर्ण रूपमा’ कारण भएको देखाएको एक उड्डयन विज्ञले दाबी गरेका हुन् । जुन १२ मा अहमदाबाद विमानस्थलबाट उडान भरेको ४० सेकेन्डपछि बोइङ ७८७ ड्रीमलाइनर […]