कार्की प्रधानमन्त्री बन्दा मोदी उत्साहित: बोलेन चीन, अन्य देशले के भने ?

कार्की प्रधानमन्त्री नियुक्त भएको २४ घण्टा बित्नै लाग्दा हालसम्म चीनको प्रतिक्रिया भने आएको छैन।