काठमाडौं । सुशीला कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषदको बैठक जारी रहेको छ । सिंहदबारमा हाल मन्त्रिपरिषदको बैठक जारी रहेको हो । जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। कार्की नेतृत्वको सरकारमा ३ जना मन्त्रीले सोमबार शपथ लिएर पदभार ग्रहण गरेका थिए। कार्की नेतृत्वको सरकारमा अर्थमन्त्रीमा रामेश्वर खनाल, […]