घनश्याम भुसालको पार्टीको घोषणापत्र : १० वर्षमा १० लाख रोजगारी सिर्जना गर्ने (पूर्णपाठ)
पर्यटन क्षेत्रहरूको वर्गीकरण गरेर प्राथमिकताका आधारमा सडक यातायात, पर्यटन क्षेत्रको संरक्षण तथा सौन्दर्यीकरणजस्ता पर्यटन पूर्वाधारहरूको निर्माण गर्नुपर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको हो ।