झापा-५ मा खस्यो ६५ प्रतिशत मत, कहिले सुरू होला गणना?

सर्वाधिक चासोमा रहेको यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिस्पर्धा छ।