संस्कृति मन्त्रालयको स्पष्टीकरण : रिक्त पदपूर्तिका लागि रोस्टर अनिवार्य आधार होइन

३ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो मातहतका विभिन्न संस्थाहरूको सञ्चालक समितिमा रहेका रिक्त पदहरूको पदपूर्ति प्रक्रियासम्बन्धी रोस्टर (सूचिकरण) निर्माणबारे प्रश्न उठेपछि स्पष्टीकरण दिएको छ। मन्त्रालयले यो प्रक्रिया नियुक्तिका लागि आवेदन माग्ने …