भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलसहित २८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले दायर गरेको आरोपपत्र अनुसार उनीहरूले भेपको भित्री भागमा सुनका साना टुक्रा लुकाएर चीनबाट नेपाल ल्याई त्यसलाई विदेशी बजारमा बिक्री गर्ने संगठित तस्करी सञ्जाल सञ्चालन […]