ओलीको आईसीयूमै उपचार, अझै तीन दिन अस्पताल बस्नुपर्ने

२ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज साँझसम्म वार्डमा सार्ने तयारी भइरहेको छ । गत सोमबार पित्तथैलीमा भएको ढुंगा निकालेदेखि ओली आईसीयूमा उपचाररत छन् । ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा थियो …