प्रतिनिधि सभाको अर्को बैठक भोली ११ बजे, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं–  प्रतिनिधिसभाको भोलि (मंगलबार) को बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहनेछ । सो प्रस्तावमा आजदेखि सुरु भएको छलफलमा सदस्यहरूको बोल्ने क्रम आगामी बैठकमा पनि जारी रहने सभामुख डोलप्रसाद अर्यालले अवगत गराएका हुन् ।  गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र […]