माइतीघरमा विद्यार्थीको नारा : बालेन सरकार, मूल्यवृद्धि उपहार

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर खारेज गरी मूल्य समायोजन र जनताका लागि राहत प्याकेज घोषणा गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।  उनीहरूले सरकारसँग तत्काल निर्णय लिएर जनजीवनलाई सहज बनाउन आग्रह गरेका छन् । उनीहरुले बाच्न दे सरकारका, मन्त्रीको सनै सुन जनताालई छैन खाने नुन, बालेन सरकार मूल्यवृद्धि […]