बुटवल कृषि थोक बजारको टेन्डर नखोल्दा किसानको तरकारी कुहिँदै
१२ वैशाख, बुटवल । अदालतको आदेशलाई अटेर गर्दै बुटवलको कृषि उपज थोक बजारको टेन्डर लामो समयदेखि नखोल्दा फलाएको तरकारी कुहिएर फाल्नुपर्ने अवस्था सिर्जना भएको किसानले गुनासो गरेका छन् ।
बुटवल उपमहानगरपालिका–६ मा सञ्चालनमा रहेको थोक बजारको …