रास्वपाका दुई नेताको जिम्मेवारी हेरफेर

२३ वैशाख, काठमाडौं । रास्वपाका दुई नेताको जिम्मेवारी हेरफेर भएको छ । पार्टीको सचिवालयले नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचारप्रसार विभागका सदस्य आनन्द कुमार मिश्रको जिम्मेवारी हेरफेरि गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, …