किन इरानका सर्वोच्च नेता खामेनेईको अन्त्येष्टि धार्मिक अनुष्ठानभन्दा धेरै राजनीतिक सन्देश बनेको छ ?

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि केवल राष्ट्रिय शोक कार्यक्रममा सीमित नरही इरानी सरकारको धार्मिक र राजनीतिक सन्देश प्रवाह गर्ने प्रमुख माध्यम बनेको विश्लेषण गरिएको छ। एक सातासम्म चल्ने अन्त्येष्टि कार्यक्रमलाई इरानले शिया इस्लामका धार्मिक प्रतीक, राज्यको आधिकारिक भाष्य र संगठित सार्वजनिक प्रदर्शनसँग जोड्दै सरकार समर्थकबीच राष्ट्रिय एकता, प्रतिरोध र वैचारिक निरन्तरताको सन्देश दिन […]