बीसौँ एसियाली खेलकुद जापानमा सुरु, नेपालका १३५ खेलाडी २१ खेलमा भिड्दै

जापानको आइची प्रिफेक्चर र नागोया क्षेत्रमा बीसौँ एसियाली खेलकुद औपचारिक रूपमा सुरु भएको छ, प्रतियोगिता अक्टोबर ४ सम्म चल्नेछ।नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी छन्, जसमा ५७ महिला र ७८ पुरुष खेलाडी रहेका छन्।बक्सिङका चन्द्रबहादुर थापामगर र कबड्डीकी मानमती विष्टले उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा बोकेका छन्। बीसौँ एसियाली खेलकुद जापानको आइची प्रिफेक्चर र नागोया […]