मनास्लु आधार शिविरमा आमरण अनशन, वार्तामा आउन गण्डकी सरकारको आग्रह

मनास्लु हिमाल क्षेत्रमा विभिन्न माग राखेर आमरण अनशनमा बसेका सामागाउँका युवालाई अनशन स्थगन गरी वार्ता र संवादमा आउन गण्डकी प्रदेश सरकारले आग्रह गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असोज ४ गते चुमनुब्री गाउँपालिका, गोरखालाई पत्र पठाउँदै अनशनरत युवाले उठाएका विषयप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। पत्रअनुसार सामागाउँका युवाले मनास्लु हिमालको आधार शिविरभन्दा १०० […]