धनकुटेली थापाको नेतृत्वमा रहेको सरकारले जनमत संग्रहको चुनाव गराउँदै थियो । त्यो चुनावमा नियमित सुरक्षाकर्मी बाहेक पनि सहायक सुरक्षाकर्मी खटाइएको थियो । तीमध्ये एक थिए धनकुटाकै भीरगाउँमा जन्मिएका ८४ वर्षीय कृष्णप्रसाद गुरागाईं ।
धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी नरेन्द्र चन्दका अनुसार झडप नियन्त्रणका क्रममा प्रहरीले बल प्रयोग गर्नु परेको हो । घटनामा असई डबल साउद र इन्सपेक्टर बलराम पाण्डे […]
१९ फागुन, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभाबाट प्रतिनिधिसभामा पठाइएका विधेयक निश्चित समयभित्र फिर्ता हुने स्पष्ट व्यवस्था हुनुपर्ने आवश्यकता रहेको बताएकी छन् ।
आफ्नो राष्ट्रिय सभाको कार्यकाल पूरा गरेर बिदा हुँदैगर्दा उपाध्यक्ष घिमिरेले आफ्नो अनुभव …