'तेरे इश्क में' को राम्रो प्रदर्शन, ६ दिनमा कति कमायो?

नेपालका सिनेमा हलहरूमा समेत 'तेरे इश्क में' ले राम्रो प्रदर्शन गरिरहेको जनाइएको छ।