राष्ट्रपति ट्रम्पका विशेष दूतले आज रुसी राष्ट्रपतिलाई भेट्दै, के छ एजेन्डा ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दैछन् ।