संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सको निमित्त महाप्रबन्धकको जिम्मेवारी जनकराज कालाखेतीलाई दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्री (पर्यटन तथा नागरिक उड्डयन मन्त्री) को रुपमा निर्णय गर्दै उपमहाप्रबन्धक कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी तोकेकी हुन् । प्रधानमन्त्री कार्कीको यस निर्णयले निगमका निवर्तमान अध्यक्ष युवराज अधिकारीको गल्ति पनि सच्चिएको छ। अधिकारिले आफु निगमबाट जाँदाजाँदै […]