विराटनगरमा ११८.६ र झापाको शश्चिरेमा १४९.२ मिलिमिटर वर्षा

विराटनगर। सन् २०२१ पछि पहिलोपटक कोसी प्रदेशमा कात्तिकमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको कार्यालय सुनसरी धरानले जनाएको छ। कार्यालयबाट प्राप्त जानकारीअनुसार आज (शुक्रबार) बिहान ८:४५ बजे गरिएको वर्षा मापनमा विराटनगरमा ११८.६ मिलिमिटर पानी परेको छ। सोही समयमा धनकुटामा ५५, ओखलढुंगामा ७१, धरानमा ८८.२, ताप्लेजुङमा ५२.८, झापाको अनारमनीमा १४९.२, झापाकै शश्चिरेमा १४९.२ र […]