एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दैछ । बुधबारदेखि सुरु भएको तेस्रो पूर्ण बैठक आज पनि जारी रहने छ । बुधबार बैठकको पहिलो दिन अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पेश भएको छ । अध्यक्ष नेपालको प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । अध्यक्ष नेपालले कम्युनिष्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट आधार नभएसम्म […]