साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, तीन घाइते

काठमाडौं – साउदी अरबमा हालै भएको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जाल एक्समार्फत उक्त घटनाबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अन्य दुई जनाको उपचार भइरहेको छ । मन्त्रालयले घटनामा ज्यान गुमाएका […]