पश्चिम नेपालको प्रमुख सहर नेपालगन्ज र यसैसँग जोडिएको सीमावर्ती भारतीय बजार रुपैडिहामा गरी दुई पूर्वाधार परियोजनाको निर्माण पूरा हुँदा दुवै देशका नागरिकलाई सहजता हुने भएको छ। नेपालगन्जको राँझा विमानस्थलमा अत्याधुनिक नयाँ टर्मिनल भवनको निर्माण गत असोज मसान्तमै सकिइसकेको छ। यसैगरी, रुपैडिहा बजारमा ब्रोड-गेज रेलवे विस्तार र नयाँ रेलवे स्टेसन निर्माण भएको छ। यी नयाँ संरचनाबाट […]