अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गैरकानुनी आप्रवासनविरुद्धको कडा अभियानलाई विस्तार गर्दै नर्थ क्यारोलिनाको शार्लोट शहरमा ठूलो मात्रामा संघीय एजेण्टहरू परिचालन गरेको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले शनिबार “अपरेसन शार्लोट वेब” नामक कारबाही घोषणा गर्दै शहरमा गैरकानुनी आपराधिक आप्रवासीहरूलाई लक्ष्य बनाइने जनाएको हो। शार्लोट डेमोक्र्याट नेतृत्वमा रहेको शहर हो । स्थानीय अधिकारीहरूले संयुक्त वक्तव्य […]