चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा सरकारको विकास खर्च अत्यन्तै न्यून रहेको तथ्यांक सार्वजनिक भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म कुल पूँजीगत खर्च वार्षिक विनियोजनको ६.२१ प्रतिशत मात्र पुगेको छ। सरकारले यो वर्षका लागि पुँजीगत शीर्षकमा रू ४ खर्ब ७ अर्ब ८८ करोड विनियोजन गरेको थियो। तर पहिलो चौमासिकमा जम्मा रू २५ […]