दुई महिनामै टुट्यो मुकेश र अम्बिकाको ‘प्रेम’

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत मुकेश मण्डल पेसाले स्वास्थ्यकर्मी (एचए) हुन्। २२ वर्षीय मुकेश बिरामीको उपचारमै खटिन्थे। बिरामीको प्राण जोगाउने पेसा सम्हालेका मुकेशले मंगलबार बिहान आफ्नै जीवनसंगिनीको हत्यासँगै आफूले पनि प्राण त्यागे। गत १२ मंसिरमा मुकेश र २१ वर्षीया अम्बिका मण्डलले बिहे गरे। एक-अर्काको हात समातेर सँगै बाँच्ने र मर्ने कसम खाएका थिए। उनीहरूले […]