यी हुन् रास्वपाको समानुपातिक उम्मेदवार बन्न इच्छुकहरु
४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचि सार्वजनिक गरेको छ । सात वटै प्रदेशबाट ३५२ जनाले उम्मेदवार बन्न आवेदन हालेका थिए । पार्टीले आन्तरिक लोकतन्त्रको …