रहर र चना दालको भाउ घट्यो, किलोको कति ?

४ पुस, काठमाडौं । स्थानीय बजारमा रहर दाल र चना दालको भाउ घटेको छ । नेपाल खुद्रा व्यपार संघले उपलब्ध गराएको १५ दिनको तथ्यांकले यी दालको भाउ घटेको देखाएको हो । १५ दिनअघिको तुलनामा रहर दाल र …