ढिस्कोले पुरिएर एनसेलका कर्मचारीको मृत्यु

झापा। शिवसताक्षी नगरपालिका–११ मा माटोको ढिस्कोले पुरिएर आज एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सिरहा लहान बस्ने ३५ वर्षीय रमेशकुमार यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । उनी एनसेलका कर्मचारी छन् । शिवसताक्षी–११ सतासी खोलाको शाखा कल्भर्टमा एनसेलको फाईवर जडान गर्नलाई बनाएको जमिन मुनिको […]