काठमाडौँ। सिन्धुलीस्थित नेपाल एसबीआई बैंकमा लुटपाट भएको छ। घ्याङलेख गाउँपालिका ५ मा रहेको एसबीआई बैंकको शाखा कार्यालयमा मंगलबार बेलुका लुटपाट भएको हो। सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार मंगलबार बेलुका करिब साढे ७ बजे बैंकमा लुटपाट भएको हो। पाँच-६ जनाको समूहमा रहेको समूहले सुरक्षागार्डमाथि कुटपिट गरी बैंकमा लुटपाट मच्चाएको सुवेदीले जानकारी दिए। सिन्धुलीकी प्रमुख जिल्ला […]