काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएका बालेन्द्र शाह (बालेन) सोमबार बिहानै जनकपुरधामस्थित जानकी मन्दिर पुगेका छन्। बिहान ६ बज्नुअघि नै मन्दिर पुगेका बालेनले विशेष पूजा–दर्शन गरेका हुन्। मन्दिर परिसरमा उनीसँगै पूर्व सांसद अमरेशकुमार सिंह पनि देखिएका थिए, जसले जनकपुरमा उनको उपस्थितिलाई थप चासोको विषय बनाएको छ। बिहानको समय भए पनि जानकी मन्दिरमा […]