काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ७८ पैसा र बिक्री दर १३७ रुपियाँ ४३८ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ०८ पैसा र बिक्रीदर १६० रुपियाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]