काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेन-जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको संघीय संसद् भवनको निरीक्षण गरेका छन् । बिहीबार सभामुख घिमिरेका साथै उपसभामुख इन्दिरा राना, कांग्रेस र एमालेका नेताहरूले आगजनीबाट ध्वस्त भएको संघीय संसद् भवनको निरीक्षण गरेका हुन् । सभामुख घिमिरेले आगजनीबाट ध्वस्त भएको बैठक कक्षका साथै अन्य संरचनाको निरीक्षण गरे । निरीक्षणपछि सभामुख घिमिरेले […]