काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा बानेश्वरस्थित यातायात व्यवस्था विभाग जलेर क्षतिग्रस्त बन्यो । विभागको सवारीचालक अनुपतिपत्र (लाइसेन्स) छाप्ने ५ वटा ‘मास प्रिन्टर’ सहित डाटा प्रणाली र समग्र पूर्वाधारमा क्षति पुग्यो । यसकारण तत्काल सेवा प्रवाह गर्न नसक्ने निर्णयमा विभाग पुग्यो । सेवाग्राहीको अत्याधिक चाप हुने देशैभरका यातायात कार्यालय करिब २ […]