ब्रोकरसँगको सेटिङमा रिलायन्सको सेयरमा कृत्रिम मूल्यवृद्धि

RajdhaniDaily.com | काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य दोस्रो कारोबार दिनमै ९.६४ प्रतिशतले बढेर ३६१.८० रुपैयाँ पुगे पनि यसको पृष्ठभूमि भने सन्तोषजनक देखिएको छैन । -