काठमाडाैं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद र शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरणलाई पूर्ण रूपमा बन्द गरिनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले पेशागत क्षेत्रमा भइरहेको राजनीतिकरणले काम गर्न कठिन बनाएको उल्लेख गर्नुभएकाे हाे । उहाँले यसलाई रोक्नु नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नुभयाे । मन्त्री पोखरेलले खेलकुद निकायहरूमा […]