पार्टीसँग समन्वय नै नगरी गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे सत्ता समझदारी

३ वैशाख, पोखरा । नेपाली कांग्रेसमा आन्तरिक विवाद चुलिएको छ । विशेष महाधिवेशनबाट गठित गगन थापा नेतृत्वको कार्यसमितिलाई निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अस्वीकार गरिरहेको छ । केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सात …