सञ्चारमन्त्रीले गरे सुरक्षण मुद्रणको निरीक्षण : २४ घण्टामै लाइसेन्स छापिने

काभ्रे – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्रता दिन निर्देशन दिएका छन् । मन्त्री तिमिल्सिनाले ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था शुक्रबारदेखि नै लागू भएको घोषणा गरे । लामो समयदेखि सेवाग्राहीले लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार […]