दलित कोटामा ‘गैरदलित’ सिफारिस भएको आरोप, मुद्दा सर्वोच्चमा
२वैशाख, काठमाडौं । लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह पाँचौं तहका हेल्थ असिस्टेन्ट (एचए) पदको एक नतिजा विवादमा परेको छ । दलित कोटामा गैरदलितलाई उत्तीर्ण गराई सिफारिस गरिएको आरोपसहित सर्वोच्च अदालतमा मुद्दा पुगेपछि उक्त …