सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ। २०६४ सालमा २० औं वाणिज्य बैंकका रूपमा स्थापना भएको बैंकले आफ्नो १९ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको हो। बैंकले हालसम्म २० लाख ११ हजारभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। सातै प्रदेशमा आफ्नै भवनमार्फत प्रदेश कार्यालय सञ्चालन गर्दै […]