पहिलो हाफमा कंगो एक गोलले अघि

१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको डीआर कंगोले इंग्ल्यान्डविरुद्ध एक गोल अग्रता लिएको छ । एटलान्टा स्टेडियममा जारी खेलको पहिलो हाफकाे खेल सकिँदा डीआर कंगोले एक गोलको अग्रता लिएको हो …