त्रिवि उपकुलपति कप खेलकुद प्रतियोगिता सुरु

१४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित उपकुलपति कप खेलकुद प्रतियोगिता २०८२ सुरु भएको छ । माघ १४ देखि १८ गतेसम्म चल्ने प्रतियोगिता शिक्षाध्यक्षको कार्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा आयोजना गरिएको हो । उद्घाटन समारोहको …