इलाम- २ मा एमालेको गढ भत्काउने दाउमा कांग्रेस

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलामलाई यस पटक विशेष चासोसाथ हेरिएको छ। यहाँका मतदाताहरू पुरानै दलमध्ये एकलाई रोज्ने तयारीमा छन् । तर कांग्रेसलाई अवसर दिने या एमालेलाई नै निरन्तर अघि बढाउनेमा द्विविधा छ। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि २०८१ मा उपनिर्वाचनमा उनका छोरा सुहाङ नेम्वाङ लोकप्रिय मतले यहाँबाट निर्वाचित भए । त्यसबेला सुहाङले २७ हजार […]