देशभर चिसो बढ्यो, स्वास्थ्य सावधानी कसरी अपनाउने ?

तापक्रम घट्ने तथा चिसो हावाको प्रभाव बढेसँगै सर्वसाधारणको दैनिकी प्रभावित भएको छ।