काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पहिलो तारेख लिन सोमबार बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । तारेख बुझ्न जिल्ला अदालत काठमाडौंमा हाजिर हुने क्रममा उनले सञ्चारकर्मीसँगको छोटो कुराकानी गरे । त्यस क्रमममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएको गुन तिर्न अदालतमा हाजिर […]