‘चिकित्सकको सल्लाहभन्दा बढी एस्पिरिन सेवन गर्छन् ट्रम्प, दिक्क लाग्ने भएकोले गर्दैनन् व्यायाम’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू “पूर्ण रूपमा स्वस्थ” रहेको दाबी गरेका छन्। हालै ‘द वाल स्ट्रिट जर्नल’लाई दिएको विस्तृत अन्तर्वार्तामा उनले डाक्टरहरूले सिफारिस गरेभन्दा बढी मात्रा एस्पिरिन लिँदै आएको समेत खुलाशा गरे । उनले हातमा देखिने निलडाम लुकाउन मेकअप प्रयोग गर्ने गरेको समेत बताउँदै आफूलाई दिक्कलाग्ने भएकोले नियमित व्यायाम नगरेको बताए । ७९ वर्षका ट्रम्प […]