डेरिल मिचेलको शतकीय पारी, न्युजिल्यान्डले भारतलाई हरायो

विल यङ (८७ रन) र डेरिल मिचेलको उत्कृष्ट शतकीय पारीको मद्दतले न्युजिल्यान्डले भारतले दिएको २८५ रनको लक्ष्य ४७.३ ओभरमै केवल तीन विकेट गुमाएर पूरा गर्‍यो।