निर्वाचन आयोगको निर्णय मान्न सकिंदैन : प्रकाशशरण महत

२ माघ, काठमाडौं ।   शेरबहादुर देउवा नेतृत्वका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय मान्न नसकिने बताएका छन् । आयोगको निर्णय सार्वजनिक भएलगत्तै अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै महतले पार्टीको विधानलाई …