काठमाडौँ। महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनको लागि गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन पेस भएका छन्। अधिवक्ता आभास रेग्मीसमेत तीनजना र युवराज सफलले महान्यायाधिवक्ताको निर्णय असंवैधानिक भएको दाबी गर्दै शुक्रबार रिट निवेदन पेस गरेका हुन्। दुईवटा छुट्टाछुट्टै रिट निवेदनको पेस भएका र […]